Monday

केही ठट्टयौलीहरु


नेपाली नियम :
यदी केटाले आफ्नै इच्छाले दियो भने – प्रेम
यदी साथिले मिलाईदियो भने – उपहार
यदी घरबाट मिलाईदियो भने – संस्कार
यदी जर्बजस्ति लियो भने – बलत्कार
केटा र केटीहरु अन्ताक्षरी खेल्न लागेको थियो ।
केटी : हामि तिमीहरुलाई हराएर देखाईदिन्छौं ।
केटा : ल ल भैगो त हामि हार्‍यौं ल अब देखाउ न त ।
श्रीमान : यदी हाम्रो छोरीको सट्टा छोरा भैदेको भए कति राम्रो हुन्थ्यो हगि ?
श्रीमती : हुन्थ्यो नि राम्रो ! तिम्रो भर परेको भे यही छोरी पनि हुँदैनथ्यो ।
छोरी : आमा नर्सले भनेको जहाँबाट ….. पस्छ त्यहींबाट बच्चा निस्कन्छ रे हो ?
आमा : हो ।
छोरी : लौ न नि ! अब त्यसो भए मेरा बच्चा मुखबाट पो निस्कने भो ।
प्रेमिका : के तिमि बिहेपछी पनि यत्तिकै माया गर्र्छौ ?
प्रेमी : त्यो त तिम्रो श्रीमानमा भर पर्छ । तिमिलाई श्रीमानले छुट दिन्छ भने मलाई
के को आपत्ती ।

No comments:

Post a Comment